मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

आईपीएल-२०२४ : कोलकाता प्ले–अफ पुग्ने पहिलो

ekantipur.com · Sun May 12 00:39:27 UTC 2024

कोलकाता — कोलकाता नाइट राइडर्स शनिबार आईपीएल-२०२४ पुग्ने पहिलो टिम बनेको छ । उसले एडेन गार्डेनमा भएको वर्षाले प्रभावित खेलमा मुम्बई इन्डियन्सलाई १८ रनले हरायो ।

खेल १६ ओभरमा छोट्याइएको थियो र त्यसमा पहिले ब्याटिङ गर्दै कोलकाताले ७ विकेटमा १ सय ५७ रन बनाएको थियो । वेन्कटेश अयरले सर्वाधिक ४२ रन बनाए ।

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)