राजनीतिक कार्यक्रममा सहभागी शिक्षकलाई कारबाही गर्न निर्देशन
nepalviews.com · Tue Sep 22 14:30:11 GMT 2026

काठमाडौं । राजनीतिक कार्यक्रममा सहभागी शिक्षकलाई कारबाही गर्न शिक्षा तथा खेलकुद मन्त्रालयले ७७ वटै जिल्लाका शिक्षा विकास तथा समन्वय एकाइलाई निर्देशन दिएको छ ।
मन्त्रालयको विद्यालय शिक्षा शाखाले मंगलबार पत्राचार गर्दै राजनीतिक दलका कार्यक्रममा सहभागी शिक्षकबारे खोजबिन र निगरानी गरी स्थानीय तहसँगको समन्वयमा कारबाही गर्न निर्देशन दिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)