मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

सेती नदी आसपासका १५ स्थानमा ‘अलर्ट साइरन’

shilapatra.com · Sun May 12 00:39:00 UTC 2024

तनहुँ जलविद्युत् आयोजनाले आपतकालीन तयारी योजनाअन्तर्गत सेती नदी आसपासका १५ स्थानमा ‘अलर्ट साइरन’ जडान सुरु गरेको छ ।

ऋषिङ गाउँपालिका–१ झापुटारमा निर्माणाधीन १४० मेगावाट क्षमताको यस आयोजनाले तनहुँको भीमाददेखि चितवनको घुमाउनेसम्म जडान गर्न लागेको हो । करिब ३५ किलोमिटर दुरीमा अलर्ट साइरन राखेर नदी तटीय क्षेत्रका समुदायको सुरक्षाका लागि अग्रीम सूचना दिन लागेको आयोजनाले जनाएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)