आजको मौसम: यी स्थानमा भारी वर्षाको सम्भावना
setopati.com · Sun May 12 00:33:00 UTC 2024

हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु साथै भारतको बिहार आसपास बनेको न्यून चापीय प्रणालीको समेत प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमा महाशाखाले जानकारी दिएको छ।
महाशाखाका अनुसार अहिले बिहान गण्डकी, बागमती, मधेश र कोशी प्रदेशमा वर्षा भइरहेको छ। पछिल्लो २४ घन्टामा बाराको अम्लेखगञ्जमा भारी वर्षा मापन भएको छ। त्यहाँ पछिल्लो २४ घन्टामा १०५.८ मिलिमिटर वर्षा मापन भएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)