मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा भारी बर्षाको सम्भावना

annapurnapost.com · Sun May 12 00:38:24 UTC 2024

काठमाडौं उपत्यकासहित देशका विभिन्न भूभागमा बर्षा भइरहेको छ।

काठमाडौं : जल तथा मौसम विज्ञान विभागले कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा भारी बर्षाको सम्भावना रहेको जनाएको छ। विभागको मौसम पूर्वानुमान महाशाखाले आइतबार बिहान जारी गरेको बुलेटिनमा नेपालमा पश्चिमी वायु, स्थानीय वायु,भारतको बिहार आसपास बनेको न्यून चापीय प्रणालीको समेत प्रभाव रहेको छ। भारतको उत्तर प्रदेशदेखि पश्चिम बंगालसम्म रहेको निम्न चापिय क्षेत्रको समेत प्रभाव रहेको जनाएको छ।

स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)