रास्वपाभित्र बढ्दो विवाद: किन आक्रामक बने अमरेश? रवि–बालेनमाथि बढ्यो राजनीतिक दबाब
barnanmedia.com · Sun Jun 28 07:02:54 GMT 2026

काठमाडौं। पछिल्लो समय राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) वरिपरि विकसित राजनीतिक घटनाक्रमले नयाँ बहस सिर्जना गरेको छ। यसैबीच, प्रतिनिधिसभा सदस्य अमरेश कुमार सिंहको अभिव्यक्ति र राजनीतिक सक्रियताले पनि चासो बढाएको छ।
अमरेश सिंह पछिल्ला दिनमा रास्वपा, पार्टी सभापति रवि लामिछाने तथा काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र (बालेन) शाहप्रति आक्रामक रूपमा प्रस्तुत भइरहेका छन्। उनले विभिन्न सार्वजनिक मञ्चबाट उनीहरूको कार्यशैली र राजनीतिक भूमिकामाथि प्रश्न उठाउँदै आएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)