बुधबार देशैभर कांग्रेसको पालिका अधिवेशन हुने
lokaantar.com

नेपाली काङ्ग्रेसको १५औँ महाधिवेशनअन्तर्गत बुधबार देशैभर पालिका तहको अधिवेशन हुने भएको छ ।
असोज ३ गते वडा अधिवेशनबाट सुरु भएको महाधिवेशन प्रक्रियाले स्थानीय तहमा नयाँ नेतृत्व चयन गर्ने चरणमा प्रवेश गरेको हो । केही स्थानबाहेक देशभरका वडामा नेतृत्व चयन सम्पन्न भइसकेकाले पालिका अधिवेशन पनि सहज र सौहार्दपूर्ण रूपमा सम्पन्न हुने नेपाली काङ्ग्रेस केन्द्रीय निर्वाचन समितिले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)