इजरायली नागरिक अपहरण भए गाजा सहरका बासिन्दालाई धपाउने इजरायली रक्षामन्त्रीको चेतावनी
ratopati.com · Tue Sep 22 14:42:40 GMT 2026

काठमाडाैँ। इजरायलका रक्षामन्त्री इजरायल काट्जले भविष्यमा कुनै इजरायली सैनिक वा नागरिकको अपहरण भए गाजा सहरका सबै बासिन्दालाई दक्षिणतर्फ धपाइने चेतावनी दिएका छन्।
सन् १९७३ को योम किपुर युद्धको स्मृतिमा आयोजित कार्यक्रममा बोल्दै काट्जले गाजा सहरका घर तथा पूर्वाधार ध्वस्त पार्ने चेतावनीसमेत दिए। उनले हमास र त्यसका समर्थकलाई लक्षित गर्दै यस्तो चेतावनी दिएका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)