टेनिस खेलाडीलाई इन्फिनिटीको पोसाक
ekantipur.com · Tue Sep 22 14:41:23 GMT 2026
टेनिस खेलाडीलाई इन्फिनिटीको पोसाक
नेपाल टेनिस संघले मंगलबार सातदोबाटोस्थित टेनिस कम्प्लेक्समा आयोजना गरेको बिदाइमा इन्फिनिटीका प्रबन्ध निर्देशक प्रवीण गुरुङ र सीओओ सौरभ गुरुङले टोलीलाई खेल पोसाक हस्तान्तरण गरे ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)