ओलीको राजनीतिक प्रतिवेदनमा कार्यदलको तीनबुँडे सुझाव समेट्न दबाब
barnanmedia.com · Tue Sep 22 14:35:06 GMT 2026

नेकपा एमालेको जारी केन्द्रीय कमिटी बैठकमा निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठनसम्बन्धी कार्यदलको प्रतिवेदनमाथि छलफल गर्नुपर्ने माग उठेको छ । ती मागलाई अब बस्ने सचिवालय बैठक बसेर अध्यक्षको प्रतिवेदनमा समेट्न प्रयास गरिने नेताहरूले बताएका छन् ।
‘केन्द्रीय सदस्यहरूले बोल्ने क्रम सकिएपछि सचिवालय बैठक बस्छ । उक्त बैठकमा कार्यदलको सम्पादन समितिले दिएको तीनबुँदे सुझाव अध्यक्षको प्रतिवेदनमा समेट्न अध्यक्षलाई आग्रह गरिन्छ,' एक पदाधिकारीले भने, ‘सचिवालयमा अध्यक्षले के प्रतिक्रिया दिनुहुन्छ वा समेट्ने प्रतिबद्धता जनाउनुहुन्छ अनि मात्र लाइन प्रस्ट हुन्छ ।’
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)