आज दोस्रो राष्ट्रिय ज्येष्ठ नागरिक दिवस-२०७९, राष्ट्रपतिको शुभकामना
kalakarmi.com · Mon Dec 26 00:39:04 GMT 2022
काठमाडौं– आज दोस्रो ज्येष्ठ नागरिक दिवस २०७९ । विसं २०५१ पुस ११ गते ज्येष्ठ नागरिकलाई सामाजिक सुरक्षा भत्ता वितरण गर्न थालिएको दिनलाई स्मरण गर्दै गत वर्षदेखि नेपाल सरकारको निर्णयबमोजिम पुस ११ गतेलाई राष्ट्रिय ज्येष्ठ नागरिक दिवस मनाउन थालिएको हो ।
यस वर्ष पनि ‘हामी सबैको सरोकार, ज्येष्ठ नागरिकको अधिकार’ भन्ने नाराका साथ विभिन्न कार्यक्रमहरू आयोजना गरी यो दिवस मनाउन लागिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)