असोज ९ देखि ११ गतेसम्म भारी वर्षाको सम्भावना, सतर्क रहन मौसम विभागको आग्रह
kalakarmi.com · Tue Sep 22 14:48:34 GMT 2026

काठमाडौं- नेपालमा आगामी शुक्रवारदेखि आइतवारसम्म मनसुनजन्य वर्षा थप सक्रिय हुने भएको छ ।
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले विशेष मौसम बुलेटिन जारी गर्दै असोज ९ गते शुक्रवारदेखि असोज ११ गते आइतवारसम्म देशका विभिन्न स्थानमा भारीदेखि धेरै भारी वर्षा तथा एक–दुई स्थानमा अति भारी वर्षासमेत हुन सक्ने जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)