नेपाली पात्रोले निर्वाचनको अपडेट दिने
hamrakura.com · Fri Nov 18 00:00:00 GMT 2022
काठमाडौं । नेपालको पहिलो सामुदायिक एप्लिकेसन नेपाली पात्रोले प्रतिनिधि र प्रदेश सभा निर्वाचनको अपडेट दिने भएको छ । त्यसका लागि उसले अनलाइनसँग सहकार्य गर्ने सम्झौता गरेको छ ।
आम निर्वाचन २०७९ को प्रत्यक्ष्य तथ्यांक अपडेटसहितको सुविधायुक्त वेवसाइट फिचरिङ वा प्रकाशनका लागि सामग्री उपलब्ध गराउनका लागि यो सहकार्य भएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)