मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

सृष्टिसँगै त्रिशूलीमै बग्यो यादव परिवारको सपना

nepaltvonline.com · Sat Jul 13 23:27:03 UTC 2024

बारा- कलैया उपमहानगरपालिका–१४ निवासी २६ वर्षीया सृष्टि यादव शुक्रबार भरतपुर महानगरपालिका–२९ सिमलतालमा पहिरामा परी त्रिशूलीमा खसेका बससँगै बेपत्ता हुनुहुन्छ ।

रेडियोग्राफीको तालिमपछि पर्साको सखुवा प्रसौनी गाउँपालिकामा रेडियोग्राफरका रूपमा कार्यरत उहाँ परिवारको सहारा हुनुहुन्थ्यो ।

स्रोतमा पूरा पढ्नुहोस् (nepaltvonline.com)