दुई फर्मलाई विभागले गर्यो जरिवाना
setopati.com · Wed Jul 22 01:29:00 GMT 2026

स्थलगत अनुमगनका क्रममा कैफियत भेटिएपछि वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले दुई वटा फर्मलाई जरिवाना गरेको छ।
विभागले किसु चमेनागृहलाई रु २० हजार जरिवाना गरिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)