३३औँ दिनमा क्रकोच जनता पार्टीको प्रदर्शन, चर्कँदो तनाव
nepalviews.com · Wed Jul 22 01:33:09 GMT 2026

काठमाडौं । भारतको राजधानी न्युदिल्लीस्थित जन्तरमन्तरमा ‘कक्रोच जनता पार्टी’ (सीजेपी) को विरोध प्रदर्शन ३३औँ दिनमा पुगेको छ। नीट पेपर लीक र विद्यार्थीहरूको आत्महत्याको घटनालाई लिएर शिक्षा मन्त्री धर्मेन्द्र प्रधानको राजीनामा माग गर्दै जारी यो प्रदर्शनमा सहभागी पक्ष र सरकारबीचको तनाव अझै बढेको छ।
प्रदर्शनका संयोजक अभिजीत दीपकेले अब आफूहरू सरकारसँग वार्ता गर्न नजाने र सरकारले नै जन्तरमन्तरमा आएर कुरा गर्नुपर्ने स्पष्ट पारेका छन्। मंगलबार साँझदेखि जन्तरमन्तरमा प्रदर्शनकारीहरूको सङ्ख्या फेरि बढेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)