अण्डाको मूल्य बढ्दा पनि किसानले पाएनन् लागत मूल्य
nepalpress.com · Wed Jul 22 01:34:10 GMT 2026

चितवन । ‘बर्डफ्लु’को प्रभावका कारण गिरावट आएकोे अण्डाको मूल्य बढ्न थालेको छ । उत्पादन घटेको र माग बढेपछि मूल्य बढ्न थालेको हो ।
नेपाल लेयर्स कुखुरापालक सङ्घले ठूला फार्महरूको मूल्य लिएर बजार मूल्य तय गर्ने गर्दछ । सङ्घका अनुसार आजबाट लागू हुनेगरी ठूलो अण्डा प्रतिक्रेट (३० वटाको) ४ सय ५० रुपैयाँबाट ५०० पुगेको छ । मध्यम अण्डा ४ सय २० रुपैयाँ बाट ४ सय ७० रुपैयाँ पुगेको छ । सानो अण्डा ४ सय १५ रुपैयाँ पुगेको छ । सबैमा प्रतिक्रेट ५० रुपैयाँ बढेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)