नयाँ दिल्लीका सडकमा के भइरहेको छ ? जेनजीको माग के हो ?
barnanmedia.com · Wed Jul 22 01:21:39 GMT 2026

काठमाडौं । भारतमा हजारौँ जेनजी प्रदर्शनकारीहरू शिक्षामन्त्री धर्मेन्द्र प्रधानको राजीनामाको माग गर्दै राजधानी नयाँ दिल्लीका सडकमा उत्रिएका छन् ।
केही महिनाअघि व्यंग्यात्मक अनलाइन अभियानका रूपमा सुरु भएको ‘ककरोच जनता पार्टी’ अहिले भारतका सबैभन्दा चर्चित युवा आन्दोलनहरूमध्ये एक बनेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)