प्रधानमन्त्री शाह अमेरिका प्रस्थान
newsofnepal.com · Tue Sep 22 14:51:26 GMT 2026

काठमाडौँ।
प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सहभागी हुन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १९ः०० बजे कतारको दोहा हुँदै अमेरिकाको न्युयोर्कतर्फ प्रस्थान गर्नुभएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (newsofnepal.com)