अख्तियारद्वारा आठ जनाविरुद्ध मुद्दा दायर
nepalnews.com · Tue Sep 22 15:08:17 GMT 2026

काठमाडौं। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले डोल्पाको त्रिपुरासुन्दरी नगरपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत लालप्रसाद पोखरेलसहित आठ जनाविरुद्ध आज विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरेको छ।
त्रिपुरासुन्दरी नगरपालिका–६ स्थित हरियापानी पालुङ्ग माझफाल हुँदै रूकुमसम्म जोड्ने मोटरबाटो निर्माणमा अनियमितता गरेको भन्दै उनीहरुविरुद्ध मुद्दा दायर गरिएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)