कांग्रेसको ग्रीन रन प्रतियोगिता शुभारम्भ
ratopati.com · Wed Jul 22 01:42:06 GMT 2026

काठमाडौँ । नेपाली कांग्रेसले जननायक वीपी कोइरालाको ४४औँ स्मृति दिवसका असरमा ‘ग्रीन रन’ प्रतियोगिता शुभारम्भ गरेको छ । सभापति गगन थापाले प्रतियोगिताको शुभारम्भ गरेका हुन् ।
ललितपुरस्थित युएन पार्कनजिकबाट सुरु हुने दौड जावलाखेलसम्म पुगेर सकिनेछ। जलवायु सचेतना जगाउन भन्दै कांग्रेसले ग्रीन रन आयोजना गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)