‘तपाईं १८ वर्ष पुग्नुभयो? जन्मदिनमा रक्तदान गर्नुभयो?’ अभियान सुरु
dcnepal.com · Wed Jun 14 17:22:15 GMT 2023
भक्तपुर। तपाईं १८ वर्ष पुग्नुभयो ? तपाईंले रक्तदान सुरु गर्नुभयो? बालिग अवस्था पार गरेर १८ वर्षको किशोरावस्थामा प्रवेश गरेसँगै रक्तदान गर्न किशोर किशोरीलाई अभिपे्ररित गर्ने उदेश्यले भक्तपुरमा आजदेखि अभियान सुरु भएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (dcnepal.com)