पार्टी पुनर्गठन तथा निर्वाचन समिक्षाको नाममा कार्यकर्तालाई विभाजित गरियाे- ईन्द्र भण्डारी
nepalpress.com · Tue Sep 22 15:11:50 GMT 2026

काठमाडौँ । नेकपा एमालेका केन्द्रीय सदस्य ईन्द्रप्रसाद भण्डारीले पार्टी पुनर्गठन तथा निर्वाचन समिक्षाको नाममा कार्यकर्तालाई विभाजित गर्ने काम पार्टी नेताहरुबाटै भएको बताएका छन् ।
पार्टीको जारी केन्द्रीय समितीको बैठकमा आफ्ना धारणा राख्दै भण्डारीले भूगोलमा रहेका सबै कमिटीहरुले निर्वाचनको समीक्षा प्रतिवेदन प्राप्त भइसकेको अवश्थामा तिनै प्रतिवेदनका आधारमा केन्द्रीय कमिटी एउटा निष्कर्षमा पुग्नु पर्ने बताएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)