बुधबार देशैभर कांग्रेसको पालिका अधिवेशन
baahrakhari.com · Tue Sep 22 15:11:50 GMT 2026

काठमाडौँ। नेपाली काङ्ग्रेसको १५औँ महाधिवेशनअन्तर्गत स्थानीय तहको सांगठनिक संरचना निर्माण गर्ने क्रममा भोलि असोज ७ गते देशैभर एकसाथ पालिका तहको अधिवेशन हुने भएको छ ।
यही असोज ३ गते वडा अधिवेशनबाट विधिवत् प्रारम्भ भएको महाधिवेशन प्रक्रियाले स्थानीय तहमा नयाँ नेतृत्व चयन गर्ने महत्त्वपूर्ण चरणमा प्रवेश गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)