काठमाडौँ फनपार्कलाई २ लाख ५ हजार जरिवाना, ऐन विपरित व्यापार गर्ने ८ फर्म पनि कारबाहीमा
ratopati.com · Thu Jun 04 12:29:20 GMT 2026

काठमाडौँ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बजार अनुगमनका क्रममा उपभोक्ता संरक्षण ऐन, २०७५ उल्लंघन गर्ने काठमाडौँ फनपार्कसहित ९ वटा व्यापारिक फर्महरूलाई कारबाही गरेको छ ।
विभागले बिहीबार गरेको अनुगमनका क्रममा कैफियत भेटिएका ती फर्महरूलाई ऐनका विभिन्न दफाहरू आकर्षित गरी जरिवाना गर्नुका साथै सचेत गराएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)