मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

कलाकारिताबाट कांग्रेसको सक्रिय राजनीतितिर प्रकाश कटुवाल

ratopati.com · Tue Sep 22 15:15:30 GMT 2026

काठमाडौँ । नेपाली लोक तथा दोहोरी सङ्गीतको क्षेत्रमा परिचिन नाम हो- प्रकाश कटुवाल । उनले ‘सिरानी टाङमुनी’, ‘यो रक्सीको गन्ध’, ‘चोर बिरालो पल्को’, ‘मोही खाउला बोट्कामा’, ‘फूल फूल्यो केशरी’, ‘छेकन जामाले’ जस्ता चीनहरु चर्चित छन् ।

उनै चर्चित गायक कटुवाल अब साङ्गीतिक मञ्चबाट राजनीतिक मञ्चतर्फ मोडिएका छन्। नेपाली कांग्रेसको १५औँ महाधिवेशन नजिकिँदै गर्दा कटुवालले आफूलाई राजनीतिमा सक्रिय गराउन थालेका हुन्।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)