कांग्रेसको नेतृत्वमा गगनको विकल्प छैन : उपसभापति भुसाल
nepalnews.com · Tue Sep 22 15:16:30 GMT 2026

अर्घाखाँची। नेपाली कांग्रेसका उपसभापति पुष्पा भुसालले पार्टीको नेतृत्वमा गगनकुमार थापाको विकल्प नरहेको बताएकी छन्।
उपसभापति भुसालले पार्टीको १५औं महाधिवेशनलाई एकताको महाधिवेशन बनाउँदै आन्तरिक गुट–उपगुटको अन्त्य गरी बलियो, सक्षम र जनतासँग जोडिएको कांग्रेस निर्माण गर्नुपर्ने बताइन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)