चितवनको रोयल टुलिपलाई पाँचतारे डिलक्स मान्यता
ekantipur.com · Tue Sep 22 15:19:08 GMT 2026

चितवनको रोयल टुलिपलाई पाँचतारे डिलक्स मान्यता
निवेदनपछि विभागका निर्देशकसहितको चार सदस्यीय टोली रिसोर्टको भौतिक पूर्वाधार, सेवा सुविधा, सुरक्षा व्यवस्था, अतिथि सेवा र सञ्चालन प्रणालीको विस्तृत निरीक्षण गरेको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)