तमु धीं यूकेद्वारा बाढीपीडितका लागि १ करोड ११ लाख हस्तान्तरण
ekantipur.com · Tue Sep 22 15:16:51 GMT 2026

तमु धीं यूकेद्वारा बाढीपीडितका लागि १ करोड ११ लाख हस्तान्तरण
तमु धीं यूकेका अध्यक्ष जुमकाजी गुरुङ नेतृत्वको टोलीले कार्यवाहक प्रधानमन्त्री रहेका अर्थमन्त्री स्वर्णिम वाग्लेलाई अर्थ मन्त्रालयमा सहयोग रकमको चेक हस्तान्तरण गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)