एमाले बैठक : ओलीको प्रतिवेदनमाथि सदस्यहरूको मिश्रित प्रतिक्रिया
himalpress.com · Tue Sep 22 15:18:22 GMT 2026

काठमाडौँ- नेकपा एमालेको केन्द्रीय कमिटी बैठकको दोश्रो दिन सदस्यहरुले अध्यक्ष केपी ओलीको राजनीतिक प्रतिवेदनलगायतका विषयमा धारणा राखेका छन्।
मंगलबार ललितपुरमा बसेको बैठकमा ९६ जना सदस्यहरुले धारणा राखेको एमाले सचिव महेश बस्नेतले जानकारी दिए। उनले केही सदस्यहरुले अध्यक्षको प्रतिवेदनको आलोचना गरे पनि अधिकांश सदस्यहरुले समर्थन गरेको दाबी गरे।
स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)