तस्बिरमा हेर्नुहोस् कांग्रेसको 'ग्रीन रन' प्रतियोगिता
ratopati.com · Wed Jul 22 01:54:37 GMT 2026

काठमाडौँ । नेपाली कांग्रेसले जलवायु परिवर्तनसम्बन्धी जनचेतना जगाउने उद्देश्यले काठमाडौँ उपत्यकामा ‘ग्रीन रन’ प्रतियोगिता आयोजना गरेको छ ।
आज बिहान आयोजित कार्यक्रममा कांग्रेस सभापति गगनकुमार थापा लगायतका नेता–कार्यकर्ताहरू सहभागी भएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)