भाषा, साहित्य, कला र संस्कृतिको संरक्षणमा पत्रकारिताको भूमिका महत्त्वपूर्ण : सञ्चारमन्त्री
ratopati.com · Tue Sep 22 15:22:24 GMT 2026

काठमाडौँ। सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले भाषा, साहित्य, संस्कृति र कलाको संरक्षण, संवर्द्धन, उत्थान तथा प्रवर्द्धनमा साहित्यिक पत्रकारिता क्षेत्रले महत्त्वपूर्ण योगदान पुर्याउँदै आएको बताएका छन्।
नेपाल साहित्यिक पत्रकार सङ्घका प्रतिनिधिसँग मंगलबार मन्त्रालयमा भएको भेटका क्रममा उनले साहित्यिक पत्रकारिता समाजका भाषा, संस्कृति, कला र साहित्यलाई संरक्षण गर्दै नयाँ पुस्तासम्म पुर्याउने महत्त्वपूर्ण माध्यम भएको बताए।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)