मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

भिरबाट लडेर किशोरको मृत्यु

gorkhapatraonline.com · Thu Jun 04 12:28:59 GMT 2026

तनहुँको शुक्लागण्डकी नगरपालिका-५, झरौटास्थित सिसौघारी क्षेत्रमा भिरबाट लडेर एक जना किशोरको मृत्यु भएको छ ।

मृत्यु हुनेमा शुक्लागण्डकी नगरपालिका–७, भोटेपानी निवासी १७ वर्षीय अस्मित राना रहेका जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)