‘छ माया छपक्कै २’ को शीर्षक गीतमा दर्शकको प्रतिक्रिया: ‘ढिला आयो, कडा आयो’ (भिडियो)
kalakarmi.com · Tue Sep 22 15:23:47 GMT 2026

काठमाडौं- यो वर्षको दशैंको फूलपातीको अवसर पारेर प्रदर्शनमा आउने तयारीमा रहेको नयाँ नेपाली फिल्म ‘छ माया छपक्कै २’ को पहिलो गीत सार्वजनिक भएको छ ।
फिल्मको प्रचारलाई थप गति दिने अपेक्षासहित सार्वजनिक गरिएको गीतले अहिले दर्शक तथा सामाजिक सञ्जाल प्रयोगकर्ताको ध्यान तानेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)