एमाले केन्द्रीय सदस्य रोकाको धारणा : नेतृत्व हस्तान्तरण र पुस्तान्तरणसहितको रूपान्तरण आवश्यक
nepalpress.com · Tue Sep 22 15:25:39 GMT 2026

काठमाडौँ । नेकपा एमालेका केन्द्रीय सदस्य नरेश रोकाले पार्टी पुनर्गठन कार्यदलले तयार पारेको प्रतिवेदन केन्द्रीय कमिटी बैठकमा पेस नगरेर भुइँतहका कार्यकर्ताको भावना र योगदानमाथि गम्भीर प्रहार भएको बताएका छन् ।
केन्द्रीय कमिटी बैठकमा आफ्नो धारणा राख्दै रोकाले पार्टीको आमूल रूपान्तरणका लागि लामो समयदेखि नेतृत्वमा रहेका पुराना नेताहरूको सम्मानजनक बिदाइ आवश्यक रहेको बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)