मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

बीवाईडी आयातकर्ता साइमेक्स भन्छ– कर छल्ने नियतलेआयात गरेको छैन, छानबिनलाई स्वागत छ

corporatenepal.com · Thu Jun 04 12:22:23 GMT 2026

काठमाडौँ । नेपालमा बीवाईडी ब्राण्डको विद्युतीय सवारी साधन (ईभी)को आधिकारिक वितरक साइमेक्स इंकले कर छली गर्न बजेट जारी हुनुभन्दा ठिक अघि ठूलो परिणाममा गाडीहरुको भन्सार जाँच पास गरेको भन्ने आरोपको खण्डन गरेको छ ।

कम्पनीले विज्ञप्ति जारी गर्दै विद्युतीय सवारी आयात र भन्सार जाँचपास प्रक्रियाबारे सार्वजनिक रूपमा उठेका प्रश्नप्रति ध्यानाकर्षण भएको जनाउँदै सबै आयात प्रक्रिया प्रचलित कानुन र भन्सार नियमअनुसार सम्पन्न गरिएको स्पष्ट पारेको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (corporatenepal.com)

सम्बन्धित विषय