कर्णालीमा विद्यालय छोड्ने छात्रभन्दा छात्राको दर उच्च
nagariknews.nagariknetwork.com · Sat Jan 24 13:22:30 GMT 2026

कर्णाली प्रदेशमा विद्यालय छोड्ने छात्रभन्दा छात्राको दर उच्च रहेको तथ्याङ्क सार्वजनिक गरिएको छ।
आज सुर्खेतको वीरेन्द्रनगरमा राष्ट्रिय तथ्याङ्क कार्यालयद्वारा आयोजित ‘नेपालमा शिक्षा र समावेशिता तथा बालबालिकाको अवस्था’ विषयक प्रदेशस्तरीय सार्वजनिकीकरण कार्यक्रममा छात्राको विद्यालय छोड्ने दर उच्च देखाएको तथ्याङ्क सार्वजनिक गरिएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)