पूर्वाग्रह र प्रतिशोधको कुनै स्थान छैन: गोकुल बास्कोटा
nagariknews.nagariknetwork.com · Sat Jan 24 14:43:44 GMT 2026

नेकपा (एमाले) का नेता गोकुल बास्कोटाले पूर्वाग्रह र प्रतिशोध प्रजातान्त्रिक गुण नभएको स्पष्ट पार्दै सत्य, कर्तव्य र जिम्मेवारीप्रति आफू दृढ रहेको बताएका छन्।
सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै बास्कोटाले सत्यको मूल्याङ्कन आफ्नै आग्रहअनुसार गर्न नहुने उल्लेख गरेका छन्। उनले भने, सत्य जाँच्ने कि आफ्नै आग्रहअनुसार व्याख्या गर्ने, वा परिस्थितिमा आगो छादनु कि बरफ वर्षाउने भन्ने विषय आफ्नो सरोकारको नभएको स्पष्ट पारेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)