मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

मौसम बदली: कुन-कुन जिल्लामा भयो वर्षा र हिमपात ?

nagariknews.nagariknetwork.com · Sat Jan 24 14:33:18 GMT 2026

पश्चिमी न्यून चापीय प्रणालीका कारण नेपालको पश्चिम क्षेत्रमा शुक्रबार साँझदेखि मौसम बदली भई धेरै जिल्लामा वर्षा र हिमपात भएको छ।

जल तथा मौसम विज्ञान विभागका अनुसार शुक्रबार साँझबाट सुरु भएको बदली आज दिनभर नै कायम भएको थियो।

स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)