मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

राष्ट्रिय सभामा संयुक्त उम्मेदवार विजयी बनाउन एमाले संसदीय दलको अपिल

nagariknews.nagariknetwork.com · Sat Jan 24 14:51:08 GMT 2026

नेकपा (एमाले) कर्णाली प्रदेशसभा संसदीय दलले आगामी राष्ट्रिय सभा निर्वाचनमा नेकपा (एमाले) र नेपाली कांग्रेसका संयुक्त उम्मेदवारलाई विजयी बनाउन अपिल गरेको छ ।

आज कर्णाली प्रदेशसभा भवनमा बसेको नेकपा (एमाले) कर्णाली प्रदेशसभा संसदीय दलको बैठकले माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचनमा महिलातर्फ मीनासिंह रखाल र अन्यतर्फ ललितजंग शाहीलाई मतदान गरी विजयी बनाउन सबै अपिल गर्ने निर्णय गरेको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)