काठमान्डु गोर्खाजको प्रायोजकमा सेन्चुरी
ekantipur.com · Tue Sep 22 15:26:44 GMT 2026
काठमान्डु गोर्खाजको प्रायोजकमा सेन्चुरी
एनपीएल टोली काठमान्डु गोर्खाजले दुगड स्पाइसेज एन्ड फुड प्रोडक्ट्स प्रालिअन्तर्गत सेन्चुरी ब्रान्डलाई यस सिजनका लागि प्रायोजकमा भित्र्याएको हो ।