यू–१६ बास्केटबलमा ग्रिनल्यान्ड र युनिक सफल
ekantipur.com · Tue Sep 22 15:35:19 GMT 2026
यू–१६ बास्केटबलमा ग्रिनल्यान्ड र युनिक सफल
त्रिपुरेश्वरस्थित राखेप कभर्डहलमा ग्रिनल्यान्डले जनप्रेमीलाई ५२–४६ र युनिकले नेक्सस्लाई ५७–४९ ले पराजित गरे ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)