४ अध्यादेश प्रतिस्थापन विधेयक प्रतिनिधि सभामा पेस
nepallive.com · Sun Jun 28 07:18:44 GMT 2026

काठमाडौँ– सरकारले ल्याएका ४ अध्यादेशका प्रतिस्थापन विधेयक प्रतिनिधि सभामा प्रस्तुत भएका छन् ।
आइतबारको प्रतिनिधि सभा बैठकमा सार्वजनिक खरिद (दोस्रो संशोधन) विधेयक २०८३, सम्पत्ति शुद्धीकरण (मनि लाउन्ड्रीङ) निवारण (तेस्रो संशोधन) विधेयक, २०८३, सहकारी (पहिलो संशोधन) विधेयक, २०८३ र स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८३ पेस भएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)