बझाङको केन्द्रबिन्दु भएर भूकम्पको धक्का
ajakoartha.com · Wed Jul 22 02:13:00 GMT 2026

काठमाडौं- बझाङको कोटदेवल केन्द्रबिन्दु भएर आज बिहान भूकम्प गएको छ । बिहान ४रु४० बजे ४।२ म्याग्निच्युडको भूकम्प गएको हो।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार भूकम्पको केन्द्र बझाङको कोटदेवल आसपास रहेको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (ajakoartha.com)