जेनजी आन्दोलनका शहीद परिवार र घाइतेलाई स्नातक तहसम्म निःशुल्क शिक्षा दिइने
rajdhanidaily.com · Tue Sep 22 15:40:19 GMT 2026

काठमाडौं । सरकारले जेनजी आन्दोलनका शहीद परिवार तथा गम्भीर र अतिगम्भीर घाइतेलाई स्नातक तहसम्म निःशुल्क शिक्षा उपलब्ध गराउने भएको छ ।
शिक्षा तथा खेलकुद मन्त्रालयले तयार गरेको ‘जेनजी आन्दोलनका शहीद परिवार तथा घाइतेलाई निःशुल्क शिक्षा प्रदान गर्नेसम्बन्धी मापदण्ड, २०८३’ मा शहीदका छोराछोरी, सहोदर दाजुभाइ–दिदीबहिनी तथा गम्भीर वा अतिगम्भीर घाइते परिचयपत्रवाहकलाई लाभग्राहीका रूपमा समेटिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)