बाढीपीडितका लागि तमु धीं युकेले दियो १ करोड ११ लाख
setopati.com · Tue Sep 22 15:44:42 GMT 2026

तमु धीं युकेले नेपालका बाढीपीडितका लागि १ करोड ११ लाख ११ हजार १ सय ११ रूपैयाँ सहयोग गरेको छ।
तमु धीं युकेका अध्यक्ष जुमकाजी गुरूङ नेतृत्वको टोलीले मंगलबार कार्यवाहक प्रधानमन्त्रीसमेत रहेका अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई उक्त रकमको चेक हस्तान्तरण गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)