बिरामीमैत्री सेवातर्फ टिचिङ अस्पताल, महानगरले दियो अत्याधुनिक उपकरण
newsofnepal.com · Thu Jun 04 12:28:38 GMT 2026

काठमाडौं।
त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल (टिचिङ अस्पताल) महाराजगञ्जको ओपीडी सेवालाई थप छरितो, प्रविधिमैत्री र बिरामीमैत्री बनाउने उद्देश्यले काठमाडौं महानगरपालिकाले १ करोड ७० लाख रुपैयाँभन्दा बढी मूल्यका प्रविधि, साधन तथा उपकरण हस्तान्तरण गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (newsofnepal.com)