सरकार, कहाँ हरायो त्यो ‘करार’ ?
janaaastha.com

‘चुनावमा वाचा त धेरैले धेरैपटक गरे । तर, पुरा नगरेको परिणाम उनीहरूले होइन, जनताले नै भोग्नुपर्यो निरन्तर । हामी पूरा नहुने वाचा होइन, जनतासँग प्रतिज्ञाको करार गर्दैछौं’, फागुन २१ को निर्वाचनअघि करारपत्र सार्वजनिक गर्दै रास्वपा सभापति रवि लामिछानेले सय दिनकै समय सीमा तोकेर यस्तो आश्वासनसहित भोट मागेका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (janaaastha.com)