सल्यानको दार्मामा फैलिएको स्क्रब टाइफस नियन्त्रणबाहिर जाने जोखिम
onlinekhabar.com · Tue Sep 22 14:48:06 GMT 2026

६ असोज, सुर्खेत । सल्यानको दार्मा गाउँपालिकामा फैलिएको स्क्रब टाइफस संक्रमण नियन्त्रणबाहिर जाने जोखिम बढेको छ । हालसम्म सयौंको संख्यामा स्क्रब टाइफस संक्रमण पुष्टि भइसकेको छ भने, पछिल्लो एक महिनामा ७ जनाको ज्यान गइसकेको छ ।
मंगलबार १६० जनामा परीक्षण गर्दा ३७ जनामा र सोमबार १९१ जनाको परीक्षण गर्दा ६० जनामा संक्रमण पुष्टि भएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)