रुस-युक्रेन र अमेरिका-इरान युद्ध अन्त्यबारे राष्ट्रसंघमा ट्रम्पले के भने ?
baahrakhari.com · Tue Sep 22 15:46:29 GMT 2026

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले राष्ट्रसंघको महासभामा सम्बोधन गरेका छन् । मंगलबारबाट सुरु भएको ८१ औँ महासभामा ट्रम्पले सम्बोधन गरेका हुन् ।
सम्बोधनका क्रममा उनले युक्रेन र इरान दुवै युद्ध अब अन्त्य हुने बताएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले बताएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)